Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

Logo Fashion Industry outlet launches


May 22,  After making a mark in the international market, Logo Fashion Industries launched their second outlet in the country at Jhamsikhel on Saturday.  Logo Industries is a group of companies operating in the fashion business in the Middle East and Europe for the past 23 years. Since 1997, Logo Industries Nepal was a production hub for the European market manufacturing more than 4,000 pieces of garments per day and employing nearly 550 people. However, due to the political insurgency and unstable government, all the activities were stopped and the production unit moved completely to Dubai, UAE in the year 2003. The company had been operating from Dubai, Cyprus to Nepal, until now.“After many years of anticipation, we are finally working in Nepal, which had always been the dream. Our main goal here is to change the scene of Nepali fashion, at an affordable price. The market is heavily dependent on Chinese products which aren’t even legitimate. We want to change that. We also want to bring about overall development in the country by providing employment and empowerment opportunities to women, as we focus on providing employment opportunities to women,” says Sonam Muktan Logo, Owner of Logo Fashion Industries.Besides the launch of the outlet, the event also saw a live musical performance by Ashish Gurung.  All the clothes are designed in Germany and manufactured in Nepal. The outlet is at the premises of the old Vesper building, which has been refurbished after it was torn down by the earthquakes of last year.This event was coordinated by Darkwood Entertainment. 



10 Amazing Science Tricks Using Liquid!


(1 महिलामा छ अद्भुत शक्ति, जसले तत्कालै थाहा पाउँछिन् विश्वभरको भूकम्प)

के तपाइँले यस्तो अद्भुत क्षमता भएकी एक महिलाको बारेमा सुन्नुभएको छ, जसले सबैभन्दा पहिले भूकम्प आएको जानकारी पाउँछिन् । चाहे दुनियाको जुनसुकै कुनामा भूकम्पले किन नहल्लाओस्, सबैभन्दा पहिले उनले नै थाहा पाउँछिन् । स्पेनकी ३० वर्षीया मून रिबास नामकी महिलामा मेसिनले भन्दा छिटो भूकम्पको धक्का थाहा पाउने क्षमता छ ।तर दुनियाको कुनाकाप्चा समेतमा भूकम्प आउने कुरा थाहा पाउने क्षमता उनको जन्मजात वा इश्वरीय क्षमता चाहीँ होइन । वास्तवमा उनको हातमा एउटा यस्तो चिप प्रत्यारोपण गरिएको छ, जसले विश्वभरको भूकम्पको मापन गरेर जानकारी दिनसक्छ । यसलाई सेस्मिक कम्प्युटर चिप भनिन्छ । दुनियाका जुनसुकै ठाउँमा भूकम्प जाँदा पनि उनको हातको उक्त चिपमा कम्पन हुन्छ ।जुनसुकै भूकम्पको जानकारी पाउने भएकाले उनलाई सायबर्ग वुमन भनेर चिनिन्छ । हातको चिप मार्फत भुकम्पको जानकारी पाउने बित्तिकै उनले आफ्नो आइफोनको एपमा भूकम्पको केन्द्र तथा त्यसको तिव्रताको आँकडा खोजिहाल्छिन् ।यी युवती पेशाले नर्तकी हुन् । यदि नाचिरहेको बेलामा भूकम्प आएमा उनले विशेष खालको अभिनय नृत्यबाटै दर्शकहरुलाई भूकम्पको जानकारी दिन्छिन् । गत वर्ष नेपालमा भूकम्प आउँदा उनी आधा रातमा उठेर बसेकी थिइन् । उनको हातको चिप्सकै कारण उनले टेलिभिजन वा रेडियोले भन्दा छिटो भूकम्पका बारेमा जानकारी प्राप्त गरी सूचना प्रवाह गर्न सक्दछिन् ।

महिलाले एकैचोटि जन्माइन् ५ जना छोरी

भारतमा एक महिलाले एकै पटकमा ५ बच्चा जन्माएकी छिन् । भारतको छत्तिसगढ राज्यस्थित सरगुजा जिल्ला अस्पतालमा २३ वर्षकी मनिका राजवाडे नामकी महिलाले ५ जना छोरी जन्माएकी हुन् ।
महिला र उनले जन्माएका पाँचै जना शिशु स्वस्थ रहेको बताइएको छ । तर ती बच्चा समय भन्दा पहिले जन्मिएका हुनाले उनीहरुको तौल भने कम रहेको अस्पतालका अधिकारीहरुले बताएका छन् ।
मनिकाले गर्भ रहेको ७ महिनामै बच्चा जन्माएकी हुन् । उनका छोरीहरुको वजन १ देखि डेढ किलो सम्म रहेको छ । तौल कम भएका कारण शिशुहरुलाई अस्पतालको आइसियुमा राखिएको छ र चिकित्सकहरुले उनीहरुको प्रत्यक्ष निगरानीमा उपचार गरिरहेका छन् ।
एकसाथ पाँच बच्चा जन्माउने मनिकाका पति महेशका अनुसार मनिका यसअघि पहिलोपटक गर्भवती हुँदा उनको गर्भ खेर गएको थियो । एकसाथ पाँच छोरीको बाउ हुन पाएकोमा महेश खुसी छन् तर एकैचोटी त्यति धेरै बच्चालाई कसरी हुर्काउने र पालन पोषण गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ ।

कुकुरले उडायो हवाइजहाज


मानिसको सबैभन्दा विश्वासिलो तथा इमान्दार जनावर साथी मानिन्छ कुकुर । विभिन्न अध्ययन अनुसार मानिसको घरभित्र सबैभन्दा पहिले स्थान सुरक्षित गर्ने जनावर कुकुर नै हो ।
मानिसले आफ्नो तथा घरको सुरक्षा तथा साथका लागि कुकुरको सहारा परम्परा देखि नै लिन थालेको हो ।
कुकुरको प्रयोग पछिल्लो समयमा बहुआयामिक बनिरहेको छ र अनुसन्धान तथा अपराध नियन्त्रणमा समेत कुकुरका फौज नै परिचालन गर्ने गरिएको छ । तर यो भन्दा अझै एक कदम अघि बढ्दै बेलायतमा एउटा कुकुरले सम्पूर्ण मानव जातिलाई नै आश्चर्यमा पारिदिने काम गरेको छ ।
अढाइ वर्षको शेडो नामको उक्त कुकुर विश्वमा हवाइ जहाज उडाउने पहिलो कुकुर बनेर किर्तिमान कायम गरेको छ । यो कुकुरले ३ हजार फिट माथि आकाशमा जेट बिमान उडाएको छ ।
यो कुकुरले स्वात्तै एकौचोटी जहाज उडाएको होइन । यसले बकाइदा पाइलट तालिम प्राप्त गरेको छ । बेलायतमा स्काइ वान सिरिजको डग्स माइट फ्लाइट नामक कुकुर पाइलट तालिम पाउने कुकुर मध्ये यो एउटा हो ।
कुकुरले उडाउने यो विमानमा कुकुर पाइलटले नियन्त्रण स्थापित गर्न सकोस् भनेर यसको नियन्त्रण प्रणाली मोडिफाइड गरिएको थियो । विमानबाट निस्कने अलग अलग आवाजमा प्रतिक्रिया दिनका लागि कुकुरले बटन दबाउन सक्थ्यो र सोही अनुरुप विमान नियन्त्रण भएर उचाइमा उड्दथ्यो ।
पशु विज्ञका अनुसार कुकुरमा पनि असाधारण क्षमता हुन्छ र मानिसले जस्तै जटिल काम गर्नसक्छ भन्ने देखाउने शेडोलाई जहाज उडाउन दिइएको हो



जनावरको अधिकार माग्दै युवतीहरुको अर्धनग्न प्रदर्शन (फोटो फिचर)

स्पेनको चर्चित साँढे जुधाइ खेलको विरोधमा युवा युवतीहरुले अर्धनग्न प्रदर्शनमा भाग लिए । साँढे जुधाइजस्तो खूनी खेलका कारण जनावरलाई कस्तो असर पर्दछ भन्ने देखाउनका लागि उनीहरुले आफ्नो मुख तथा जिउका अन्य भागमा रगत जस्तै रातो रंग पोतेका थिए । यसअघि पूर्वी स्पेनको भ्यालेन्सियामा साँढे जुधाइको विरोधमा १० हजारले प्रदर्शन गरेका थिए ।

सभ्यता–संघर्षको गाथा


चैत्र ६, २०७२- बलिउडी फिल्मको ह्याङमा डुबिरहेका बेला मैले ‘बाबेल’ हेरेको थिएँ । हिन्दी फिल्मी मसलाको स्वादबाट अंग्रेजी र अरू फिल्मतिर पुग्दा मलाई यस्ता फिल्मको स्वाद कफीको तितोजस्तो लागेको थियो ।

अलेजान्द्रोले यसअघि नै ‘एमेरोस पेरोस’ (लभ इज अ विच) र ‘२१ ग्राम’ बनाएर फिल्मी दुनियामा नाम बनाइसकेका थिए । उनको ‘डेथ ट्रिलोजी’मा बाबेल तेस्रो फिल्म थियो । यी तीनवटै फिल्म मृत्युका बारे बनाइएका हुन् । र, तीनवटै फिल्ममा उनले एउटै शैली अपनाएका थिए– एउटा सानो घटना वा एकजनाको मृत्युले अन्य धेरैलाई पार्ने प्रभाव दर्साउने ।

यी तीनपछि अलेजान्द्रोले अरू तीन फिल्म बनाए । ‘बिउटीफुल’ र ‘बर्डम्यान’ । यी दुवै फिल्म यसअघिका भन्दा फरक थिए । ‘बर्डम्यान’बाट उनले उत्कृष्ट निर्देशकको ओस्कर जिते । यो फिल्मको विशेषता के थियो भने यो ‘वान सट मुभी’ थियो । अर्थात्, पूरै फिल्म एकै सटमा खिचिएको ।

र, २०१५ को अन्त्यमा आयो– ‘दि रेभेनान्ट’ । यसबाट अलेजान्द्रोसहित अभिनेता लियोनार्डो डिक्याप्रियोले पनि ओस्कर पाएपछि यसको चर्चा ह्वात्तै बढ्यो ।


दि रेभेनान्ट एउटा मानिसको संघर्षको कथा हो । सन् १८२० को अमेरिका । हिउँ र पानीको प्रदेश, जहाँ मानिस र घोडाबाहेकका प्राणी देख्नै मुस्किल छ । यस्तो प्रदेशमा जनावरका छाला र रौं संकलन गर्न हिँडेको सिकारीको एउटा टोलीमाथि आदिवासी लडाकुले आक्रमण गरेपछि फिल्म सुरु हुन्छ एउटा लामो यात्रा । भालुको आक्रमणमा परेपछि ‘मर्नका लागि छोडिएको’ एउटा घाइते मानिस कसरी उठेर आउँछ र आफ्नो बदला पूरा गर्छ भन्ने कथा रेभेनान्टको हो ।

बदला र न्याय सुन्दा उस्तै उस्तै लाग्ने शब्द भए पनि यी फरक हुन् । तर, मानवीय भावनामा कहिलेकाहीं यिनको मिश्रण हुन्छ, अनि पैदा हुन्छ आवेग र उत्तेजना । सेतै हिउँ ओडेर पल्टिएको पृथ्वीको निर्जन पाटोमा बदलाको ज्वाला मनमा जगाएर एक्लै घस्रिने मानिसले आफूलाई कसरी जोगाउँछ र लक्ष्यसम्म पुग्छ भन्ने रेभेनान्टको कथा हो ।

यो फिल्मका केही विशेषता छन् । जस्तै, यसमा संवाद निकै कम छन् । चाहे हिंसाको होस् वा अनुहारको अभिव्यक्तिको, प्रत्येक दृश्यको सानोभन्दा सानो ‘डिटेल’ उतारिएको छ । फिल्मका दुई दृश्य विशेष छन् । पहिलो भालुले गरेको आक्रमण । एउटा उन्मत्त भालुले आफ्ना बच्चाको रक्षा गर्नका लागि मानिसमाथि गरेको आक्रमणको यो दृश्य आजसम्म फिल्ममा उतारिएको सबभन्दा सूक्ष्म चित्रित हिंसामध्ये पर्नेछ । दोस्रो, भीरबाट आफूसँगै खसेर मरेको घोडाको पेटभित्र प्रवेश गरी कुनै मानिस निदाउन सक्छ ? यस्तो दृश्यको तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ ? यसलाई पर्दामा हेर्न रेभेनान्ट हेर्नुस् ।

यो पात्रको दुईपटक उदय हुन्छ । पहिलो आफूलाई पुरिएको माटोको खाडलबाट र दोस्रोपटक आफैंले चिरेको घोडाको पेटबाट । मानिसको जीवन यदि संघर्षहरूको संग्रह हो भने त्यसमा उसको जन्म र पुनर्जन्म पनि भइरहन्छ होला । जन्म केवल भौतिक जन्ममात्र नभई वैचारिक र सांस्कृतिक पनि हुन्छ ।

१८२० को कथा भए पनि निर्देशकले हज्जारौं वर्षको मानव सभ्यता निर्माणको कथालाई भिन्न तरिकाले पर्दामा ल्याएका छन् । एउटा दृश्यमा मूल पात्र ह्युग ग्लासले मरेको जनावरको सुकेको करङमा अड्किएको सानो टुक्रा मासु निकालेर खान्छ । सिकारी युगमा मानिसले यस्ता कंकालमा मासुका टुक्रा नभेट्दा हड्डी भाँचेर भित्रको मासी खान्थे भनिन्छ । फिल्ममा ग्लासले कतै माटो र कतै घाँस पनि खान्छ । अर्को दृश्यमा सिकारीले मारेको जनावरको काँचो मासु खाएको पनि देखिन्छ । त्यसले सायद, हज्जारौं वर्ष पहिले मानिसले खानाका लागि कसरी संघर्ष गर्थे भन्ने थाहा पाउन सकिन्छ ।


एउटा व्यक्तिको बदलाको कथा भए पनि वास्तविक अर्थमा यो प्रकृतिसँग मानिसको संघर्षको कथा हो । कठ्यांग्रिने हिउँ, नदीको तेज धार, जंगली जनावरको आक्रमण, विपक्षी मानव समूहको आक्रमण झेल्दै सुरक्षित गन्तव्यतर्फ यात्रा गर्ने यो घाइतेको कथामा मानव सभ्यताको विकासको सूक्ष्म पाटो लुकेको छ ।

प्रकृतिका कठिनाइहरूलाई जित्ने संघर्ष नै मानिसको सभ्यताको कथा हो । प्रकृतिको विषमताले नै मानिसलाई विज्ञान र आविस्कारका लागि प्रेरित गरेको मानिन्छ । प्रकृतिका साथै यसमा संस्कृतिहरूको पनि संघर्ष छ । फिल्ममा एकसाथ तीन समूहको गतिविधि छ । अपहरित आफ्नी जवान छोरीको खोजीमा निस्केको आदिवासी अरिकारा समूह, छाला संकलन गर्न आएका अमेरिकी र फ्रेन्च सिकारीहरूको समूह । यी तीनै समूहका बीच प्रभुत्वको लडाइँ छ ।

आदिवासी समूह आफ्नो जमिन र परिवारको रक्षामा हिँडेको छ । अमेरिकी र फ्रेन्च समूह शक्तिका बलमा सम्पत्ति कब्जा गर्न उद्यत छन् । यो संघर्षलाई अहिलेको विश्वको संघषसँग जोडेर पनि हेर्न सकिन्छ । जनावरका छालाको स्थानमा कतै पेट्रोल ग्यासका लागि लडाइँ होला त कतै टेक्नोलोजीका लागि होला तर प्रभुत्वको लडाइँ अहिले पनि जारी छ । भाषा र संस्कृतिका बीचको लडाइँ पनि चलि नै रहेको छ ।

अलेजान्द्रो फिल्मका प्राय: सबै विधामा पकड राख्ने निर्देशक हुन् । उनका ६ वटै फिल्म हेर्ने हो भने त्यो देखिन्छ । यसको पनि संगीतदेखि सिनेम्याटोग्राफी र अभिनयसम्ममा उनले ‘पर्फेक्सन’ खोजेका छन् ।
लियोनार्डो डिक्याप्रियोजस्तो हलिउडको ‘चार्मिङ सुपरस्टार’लाई यस्तो विरूप र कुनै उमंग नभएको चरित्रमा ढाल्न उनी सफल भएका छन् । अलेजान्द्रोले दिएको भूमिका र आफ्नो अभिनयका बलमा लियोनार्डो ओस्कर जित्न सफल भए । हलिउडका अर्का स्टार टम हार्डीले पनि यसमा प्रभावकारी अभिनय गरेका छन् । यसै वर्षको अर्को फिल्म ‘म्याड म्याक्स : फ्युरी रोड’ मा हार्डी बिल्कुल फरक भूमिकामा थिए ।

यो फिल्मको सिनेम्याटोग्राफी अर्को उल्लेख्य पाटो हो । लोकेसनको विषमतादेखि कलाकारको अभिनयको स–सानो पाटोसम्मलाई सिनेम्याटोग्राफीले राम्ररी समाएको छ ।

एकथरी समीक्षकहरूले ‘दि रेभेनान्ट’लाई सिनेमाको भविष्य भनेका छन् भने अर्काथरी समीक्षकले यसलाई निकै मेहनत गरिएको ‘काम नलाग्ने पीडा गाथा’ पनि भनेका छन् । काम लाग्ने फिल्म कस्तो हुन्छ ? त्यसको व्याख्यातिर नलागी कलात्मकता र सिनेमामा नयाँ दृश्यविम्बको निर्माणको हिसाबले हेर्ने हो भने दि रेभेनान्टलाई मानक मान्न सकिन्छ ।

Hulk Hogan awarded $115m in Gawker sex tape case

Mar 19, 2016- A Florida jury has awarded Hulk Hogan $115m (£79m) after the gossip news website Gawker published a sex tape of the retired professional wrestler.Mr Hogan's legal team argued the New York-based website violated his privacy and the video was not newsworthy.The case, which pitted freedom of the press against a celebrity's right to privacy, has been closely watched.The video was posted in 2012 after Mr Hogan was secretly recorded having sex with his friend's wife.Lawyers for Gawker argued that although jurors might find the website's actions distasteful, the concept of freedom of the press was more important to uphold.Mr Hogan's lawyers said Gawker did not contact him or the woman in the video before the video was published."This is not only his victory today, but also anyone else who's been victimised by tabloid journalism," Hogan lawyer David Houston said outside the courtroom.Gawker, known for its acerbic tone and aggressive coverage of celebrities, maintained that Mr Hogan's private life was newsworthy because he made it part of his public persona."He has consistently chosen to put his private life out there, for public consumption," Gawker's lawyer Michael Sullivan said during the trial.However, Hogan lawyer Kenneth Turkel said during the trial that Gawker typified the often anything-goes world of internet publishing.The verdict could lead to more caution among Internet news websites, which frequently have less editorial oversight than traditional media outlets.Gawker's founder Nick Denton and journalist AJ Daulerio were held liable in the lawsuit.Even before the verdict was announced, Gawker said in a statement that an appeal was likely. Large jury awards are often reduced during the appeals process.Mr Hogan, whose given name is Terry Bollea, said the release of the sex tape hurt his career.He was one of the most popular professional wrestlers of the 1980s and 1990s and later starred in his own reality television show with his family.In recent years, Mr Hogan's personal problems have conflicted with his one-time child-friendly persona.His longtime employer World Wrestling Entertainment cut ties with Mr Hogan in July after he was recorded using racial slurs.

Hrithik finally breaks silence on Kangana issue


५९ वर्षका करोडपति मेयरले दिए १० कक्षाको परीक्षा, साइरन सहितको गाडी चढेर पुगे परीक्षा केन्द्र

सायद पढाइ तथा शिक्षालाई यति हलुका तवरले लिने र बेवास्ता गर्ने बज्रस्वाँठ नेताहरु भएकैले होला हाम्रो देश पछि परेको । दुनियामा हाम्रो देशमा जस्ता अशिक्षित तथा अज्ञानी नेताहरु सायदै होलान् । अरु देशमा त उमेरमा विविध कारणले पढाइ पूरा गर्न नसकेका नेताहरुले पछि गएर भएपनि मेहेनत गरी पढेर डिग्री हासिल गर्दछन् । वास्तवमा मानिसको पढाइ पूरा गर्ने चाहनलाई न त उमेरले रोक्दछ, न त लाजले छेक्दछ । भारतको राजस्थानका एक करोडपति मेयरले ५९ वर्षको उमेरमा १० कक्षाको परीक्षा दिएर यसलाई प्रमाणित गरेका छन् ।
यी मेयर सरकारले दिएको रातो बत्ती र साइरन वाला गाडीमै चढेर परीक्षा केन्द्र पुगेपछि सुरुमा त विद्यार्थी तथा स्कुलका स्टाफहरु पनि आत्तिए । तर जब उनी परीक्षा दिनका लागि सरासर आफ्नो निर्धारित सिटमा गएर बसे अनि पो कुरो बुझियो र मामिला शान्त भयो । हुनत उनी रातो बत्तिवाला गाडीमै चढेर गएका थिए तर उक्त रातो बत्ति भने छोपिएको थियो ।
आखिर नियम भनेको नियम हो, जुन सबैले मान्नुपर्छ । हाम्रो देशमा चाकडीको हद हुन्छ । सानालाई ऐन ठूलालाई चैन हुन्छ । परीक्षा हलभित्र विद्यार्थी नेता तथा नेताका मान्छेहरुले दादागिरी देखाएको तथा खुलेआम चिट चोर्ने गरेको देखिन्छ र त्यस्तासँग परीक्षा हलका कर्मचारी पनि डराउँछन् । तर शिव सिंह भने निकै अनुशासित विद्यार्थी थिए ।
परीक्षा चलिरहेको बेलामा परीक्षार्थीले चिट ल्याए नल्याएको चेकजाँचका लागि एक टोली कक्षामा छिर्यो । शिव सिंहलाई पनि उनको जुत्ता फुकाल्न भनियो । उनले कुनै प्रतिवाद गरेनन् । म त मेयर पो, किन फुकाल्नुपर्यो जुत्ता ? भनेर भनेनन् । खुरुखुरु जुत्ता फुकालेर देखाए । उनको साथबाट कुनैै चिट भेटिएन । परीक्षा सकाएपछि उनी घर फर्किए । उनले १० कक्षाका सबै विषयको परीक्षा दिएका छन् ।

अनौठो गाउँ, जहाँ केवल महिलाहरु मात्र होली खेल्छन्


रंगहरुको पर्व होली नेपाल तथा छिमेकी भारतमा पनि धुमधामसँग मनाइने पर्व हो । होलीमा के महिला, के पुरुष, के बच्चा, के बुढा सबै लिंग तथा उमेर र समुदायका मानिसहरु आपसमा रंग तथा पानी हानेर रमाइलो गर्छन् । तर भारतको उत्तर प्रदेशमा एउटा यस्तो गाउँ छ जहाँ केवल महिलाहरु मात्र होली खेल्दछन् र पुरुषहरुले होलीको रंग लगाउँदैनन् ।
यसरी महिलाहरु मात्र होली खेल्नुको एउटा कारण छ । उक्त गाउँमा धेरै वर्ष पहिले होलीकै दिन डाँकुहरुले हमला गरेर केही मानिसको हत्या गरेका रहेछन् । उक्त हत्याकाण्डपछि गाउँमा होली मनाउन छाडिएको थियो । तर विस्तारै त्यहाँका महिलाहरुले होली मनाउन बन्देज लगाइएको उक्त नियमको विरोध सुरु गरे । महिलाहरुले होली खेल्नुपर्छ भनेर आ- आफ्ना लोग्नेहरुलाई सम्झाउन थाले । पुरुषहरु मान्नेवाला थिएनन् । त्यसपछि महिलाहरुले विद्रोह गरे र होलीको दिन स्थानीय मन्दिरमा जम्मा भएर होली खेल्ने फैसला गरे ।
त्यसयता हरेक वर्ष उक्त गाउँमा केवल महिलाहरु मात्र होली खेल्ने गरेका छन् । केवल महिलाहरु मात्र होली खेल्ने भएपछि त्यहाँ महिलाहरु निकै स्वच्छन्द पारेर यौनका कुराहरु पनि गर्दछन् र महिलाहरु खुल्ला पहिरनमा हुन्छन् । आफ्ना श्रीमती, छोरी चेलीहरु स्वतन्त्रतापूर्वक होली खेल्न सकुन् भनेर पुरुषहरु प्राय होलीको दिन बिहानै गाउँ छाड्छन् र गाउँमै बस्नुपरे पनि घर बाहिर निस्किँदैनन् ।

साहरुखको ‘रइस’मा सन्नीको ‘लैला ओ लैला’


Biggest Siddha Cave In Nepal

When to go 

How to reach

दुनियाकै भाग्यमानी छोरी, जसको बर्थडेमा बाबुले गरे ६० करोड खर्च



छोराछोरीको जन्मदिनको पार्टीमा बाबुआमाले कतिसम्म खर्च गर्न सक्लान् ? सायद औकात हेरिकन गर्लान् । तर यो दुनियामा यस्तासम्म पनि बाबु हुँदारहेछन् जसले आफ्नी छोरीको बिहेमा ६० करोड रुपैयाँभन्दा बढि खर्च गर्न पछि पर्दैनन् ।
समाचार हो, अमेरिकाको । अमेरिकाको टेक्सासमा एकजना बुवाले आफ्नी छोरीको १५ औँ बर्थडेमा भव्य पार्टी गरी ६० करोड रुपैयाँभन्दा बढि खर्च गरेका छन् ।
एक लिगल र्फमका मालिक समेत रहेका थोमस हेनरीले सान एन्टोनियोमा आफ्नी १५ वषर्ीया छोरी माया हेनरीको बर्थडे पार्टीलाई भव्य बनाउने क्रममा ६० लाख डलर खर्च गरे ।
टेक्सासमा १५ औँ बर्थडेमा हुने उत्सवलाई क्विनसिएनरा सेलिब्रेसन भनिन्छ । १५ वर्षमा टेकेपछि छोरीहरु पारिवारिक तथा सामाजिक जिम्मेवारी निभाउन लायक हुन्छन् भन्ने मान्यता छ । सोही विशेष बर्थडेमा थोमस र उनकी पत्नी एजटेकाले भव्य बर्थडे पार्टी आयोजना गरे ।
उक्त बर्थडे पार्टीमा र्यापर पिटबुल तथा निक जोन्सले प्रस्तुती दिए भने बर्थडे गर्ल मायाको सिँगारपटार गर्न चर्चित मेकअपम्यान आएका थिए जसले किम कार्दाशिनको समेत मेकअप गर्ने गर्छन् । अझ रोचक कुरा त के भने उक्त पार्टीको फोटो खिच्ने काम गरेका थिए मिचेल ओबामाका फोटोग्राफरले ।
आफ्नो बर्थडे पार्टीको रात निकै शानदार रात भएको र आफुले कहिल्यै भुल्न नसक्ने माया बताउँछिन् । माया आफैमा पनि एक सेलिब्रेटी भन्दा कम छैनिन् र उनका इन्स्टाग्राममा १८ हजार फलोअर्स छन् । उनले ठूला ठूला सेलिब्रेटीसँग खिचाएका फोटा पनि सार्वजनिक गर्ने गर्छिन् जसमा गायक जस्टिन बाइबर देखि हिलारी क्लिन्टन सम्म छन् ।
कुनै लरतरो मानिसले छोरीको बर्थडे पार्टीमा ६० लाख डलर खर्च गर्नसक्ने कुरा भएन । दुनियाकै ती भाग्यमानी किशोरीका बुवा थोमस ठूलै धनाढ्य हुन् । उनको लिगल र्फममा ६० भन्दा बढि वकिल काम गर्छन् । आफुले छोरीको बर्थडे पार्टीमा कुनै कसर बाँकी नराखेको उनी बताउँछन् । पार्टीमा ६ सय जना पाहुना आएका थिए ।


लण्डनमा भेटियो मान्छे जत्रै मुसो


मानव बसोबास भएको दुनियाको यस्तो ठाउँ सायद छैन होला जहाँ मुसा नपाइयोस् । त्यसैले त्यस्ता सानातिना मुसाको कुनै गणना हुने कुरै भएन ।
तर जब मान्छे जत्रै आकारको मुसा भेटिन्छ त्यो अवश्य समाचार बन्छ । हो, बेलायतमा हालै यत्रै भिमकाय मुसा भेटिएको छ ।
पूर्वी लण्डनमा ग्यास स्टेसनका कामदार जेम्स गि्रनले हालै ४ फिट लामो मुसा फेला पारेका छन् । मुसा मार्नका लागि राखिएको विष खाएर मरेको अवस्थामा उक्त भिमकाय मुसा फेला परेको हो ।
मुसा चाहे जतिसुकै ठूलो नै किन नहोस् त्यसको कुनै काम छैन, त्यसैले उक्त मुसाको लास भेटेपछि त्यसलाई थान्को लगाउनै पर्यो । तर बडेमाको जिउ भएको उक्त मुसासँग एकपटक फोटो खिच्ने मन जाग्यो जेम्सलाई । उनले आफ्ना साथी टोनी स्मिथलाई उक्त मुसासँगको आफ्नो फोटो खिचिदिन भने । यति ठूलो मुसा भेटिनु कुनै चानचुने कुरा थिएन र आफुहरुले यत्रो मुसा फेला पारेको प्रमाण पनि उनीहरुले राख्नु थियो र सोही बमोजिम गरे ।
मुसा विज्ञहरुका अनुसार उक्त मुसा ग्याम्बियन पाउच्ड प्रजातिको मुसा हो । यो प्रजातिको मुसा मानिसले घरमा पाल्ने गर्दछन् । यो मुसाको लम्बाइ ४ फिट सम्म हुने बताइन्छ र यो निकै बुद्धिमान मुसा हो । तर यो मुसाको दृष्टि क्षमता भने कमजोर हुन्छ । यसको सुँघ्ने क्षमता भने बढि हुन्छ ।

अस्ट्रेलियामा नेपाली चेलीलाई दोहोरो स्वर्ण


सिड्नी  । अस्ट्रेलियाको मेलवर्नमा सम्पन्न अन्त्राष्ट्र्रिय फीटनेश प्रतियोगितामा बिदेशी प्रतिस्प्रर्धीहरुलाई पछार्दै नेपाली खेलाडी प्रकृती श्रेष्ठले दोहोरो स्वर्ण पदक जितेकी छिन । सीड्नीमा एक दशक अघि उच्च अध्यनमा आएकी नेपाली चेली प्रकृतीले फिजिकल फिटनेशको अन्तराष्ट्र्रिय प्रतियोगितामा दुर्इ स्वर्ण पदक जितेर नेपालको प्रतिष्ठा उचो पारेकी छिन ।
अस्ट्रेलियाको मेलवर्नमा सन्चालित आएनबीए राइजिङ स्टार एन्ड रोक्की अफ दी इयर नामक फीटनेश प्रतियोगितामा प्रकृती श्रेष्ठले सो सफलता हात पारेकी हुन । सीड्नीमा बसोबास गर्दै आएरहेकी प्रकृतीले अर्का नेपाली मुलका बडिबील्डर सन्तोष श्रेष्ठको प्रशिक्षणमा सहभागिता जनाएकी थिइन ।
 अस्ट्रेलियामा एक दशकदेखि आइटी क्षेत्रमा कार्यरत प्रकृती श्रेष्ठले अठोट साथमा भयो भने सफलता खोज्न जानु नपर्ने बताइन । सपरिवार सीडनीमा बसोबास गर्दै आएकी प्रकृतीको यो पहिलो अन्त्राष्ट्रिय सहभागिता हो । फीटनेश क्षेत्रमा नेपाली मुलका महिलाहरुको सहभागिता नगन्य रहेको अवस्थामा प्रकृतीको यो सफलताले धेरै नेपालीलाई फीटनेशप्रती आकर्षित गराउने कुरा एनआरएन अस्ट्रेलियाका खेलकुद बिभाग प्रमुख नन्द गुरुङ बताउछन ।

Turkish belly dancers perform in Pokhara

Mar 15, 2016- Turkish belly dancers delighted audiences at Grand Hotel, Pokhara on Sunday with their traditional dance form. The event, organised by the Turkish Chamber of Commerce and Industry in association with Key Entertainment Nepal, drew a sold-out crowd who had come to witness the belly dance performance. Clad in colourful outfits and enthralling audience with their flexible moves, the Turkish performers, known as the Angel Group, were cheered throughout their two hour long performance.
The belly dance group performance was earlier showcased at Hotel Yak and Yeti in the Capital before moving to Pokhara for the Grand Festival, hosted by the hotel.

Nepali artists and entertainers also performed at the event. Nepali actress Sushma Karki, who is known for her bold performances in movies, danced to her popular number, Udreko Choli. She made the other Turkish dancers dance with her which got the crowd howling in appreciation. Comedian Jitu Nepal also stepped on the dance floor to accompany Karki and later entertained the attendees with a standup routine poking jokes about Prime Minister KP Oli. He said, “To be an actor, you need good height and body, but to be a prime minister of Nepal, you just need to breathe and nothing else,” prompting a ruckus applause from the audience.

The organisers were quick to reiterate that these kind of events build healthy relationships between involved countries. A portion of revenues generated from the programme will be donated to the Prime Minister’s Earthquake Relief Fund.

Which are the top 10 reasons to visit Nepal?


1. Visa-Free Travel 

If you’re travelling to Nepal with an Indian passport, you won’t have to go through any visa formalities. All you need is a proof of identity and address along with your ticket and you can take off on an impromptu trip. Even if you aren’t an Indian national, citizens of other countries can also obtain visas on arrival, making a trip to Nepal hassle free. 


Nepal (by MikeBehnken)


2. Excellent Trekking Options

As a traveller you will be spoilt for choice when it comes to trek route options in Nepal. Pokhara is the main trekking hub where you will find guides, organized tours and gear for sale or rent almost everywhere. The huge array of options allow for people of all ages and capabilities to attempt a trek in the country. There are 33 mountain peaks in Nepal that are classified as trekking peaks.


Trekking in Nepal (by mckaysavage)


3. Beautiful Temples

From beautiful architecture to divine serenity, the temples in Nepal are truly worth a visit. A must-see is the famous Pashupatinath Temple, dedicated to Lord Shiva, which is also a UNESCO World Heritage Site. Nepal is home to numerous other beautiful Hindu temples such as the Swayambhunath Temple and Karya Binayak Temple among others. 


Pashupatinath Temple (by Luca Galuzzi)


4. Scrumptious Nepalese Food 

Nepalese cuisine has Tibetan, Indian and Thai origins. From the native dal-bhat-tarkari (lentils, rice and vegetables) to a wide variety of momos served by street vendors, everything you eat here is bound to be delicious. Sel-roti, a traditional doughnut shaped sweet is a must try. Savoring the ethnic food of the country is a must-do in your Nepal tour, because if you haven't visited one of the eateries in Nepal and relished the local cuisines you are missing one of the important aspects of your tour. 


Dal-bhat-tarkari (by WT-shared) Shoestring at wts.wikivoyage)


5. Serene Lakes

There are over 200 lakes in Nepal, many of which originate in glaciers. From the smallest to the largest, each is breath-taking in its beauty. The Phewa Lake, among the most popular lakes, is situated in the Pokhara Valley, about 200 km fromKathmandu. The area is also home to many other picturesque lakes such as the Begnas and Rupa Lakes. 


Pokhara (by MikeBehnken)


6. The Casinos

Nepal is the place for those who like to gamble. Spend your time at the slot machines or, if you’re a little more ambitious, grab a stool, find a place on a table and play some roulette or even poker. Casino Royale at the Hotel Yak and Yeti, which is counted amongst one of the best hotels in Nepal, is a very popular casino.


Roulette Table (by ciry2) 


7. The Mount Everest

Though not everyone can climb the world’s highest peak, a visit to Nepal ensures that you will get to see this natural marvel. The view of the Himalayas, especially of Mount Everest that one gets from various points in the country is simply splendid. One such point is Nagarkot, a small village renowned for its sunrise view of Mount Everest. 


Nagarkot (by cnneil)


8. Shopping Heaven

Kathmandu is truly a shopper's paradise. From luxury boutiques and shopping centres, to bargain outlets and flea markets, there’s something for every type of shopper. Junky fashion jewellery, statues, and other typical Nepalese handicraft are some things that you should pick up. If you’ve got good bargaining skills, you could try it out at the flea markets. Thamel Market is a must visit for tourists. 


Shopping in Nepal (by gregw66)


9. Adventure Sports

Nepal isn't just all about long mountain treks; there are so many other adventure activities that one can indulge in. From rafting and canoeing to bungee jumping, zip lining and paragliding, you can enjoy all sorts of adventure sports amidst the picturesque beauty of Nepal. One can also take a mountain flight in Kathmandu to get a closer view of the snow-capped Himalayan peaks. 


Paragliding in Nepal (by kudumomo)


10. Pocket-Friendly Destination

Nepal is the best foreign holiday destination from India as it is not very expensive. The mostly preferred Delhi to Kathmandu flights are quite reasonable and within the budget of many. In fact, from flight tickets and hotels to sightseeing and shopping, everything in Nepal is very affordable. Inter-city transportation and food costs too are quite reasonable and pocket friendly! 


Nepal (by mckaysavage)

These are just the top 10 reasons to visit Nepal--there are many, many more. Plan a trip to Nepal soon and experience the tranquility and splendour that this land has to offer.