शेरेः- म एउटा घनघोर जंगलमा हिडिराखेको थिए अचानक 5 वटा बाघ आए
मुन्द्रेः नचाइने कुरा 5 वटा बाघ नि सँगै हिड्छन् र ?
शेरेः- ल, दुइवटा चाहिँ हो है ।
मुन्द्रेः- 2 वटा बाघसँगै हिडेको मैले अझसम्म सुनेको पनि छैन ।
शेरेः- एउटा त पक्कै हो ।
मुन्द्रेः हा हा कहिँ बाघ पनि एक्लै हिड्छ र ।
शेरेः- खोइ यार, म घनघोर जंगलमा हिडिराथेँ,
पछाडि खै के ले हो खस्य्राक्क पाराथ्यो म त पछाडी नै नहेरी भागेँ यार ।