एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ ।
डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ?
मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा
फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे ।
डाक्टर: अनी बाँया कान कसरी पोलियो त ?
मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त ...