Bird joks

एउटा डाङ्ग्रे चरो कारमा ठोक्किएर बेहोस भएछ । 

एकजना मान्छेले आफ्नो घरमा लगेर पिँजडाभित्र राखिदिएछ । 

डाङ्ग्रे चरोलाई होस आएपछि यताउता हेरेछ अनि 

आफूलाई पिँजडाभित्र बन्द देखेर भनेछ, "आब्बुइ ! जेलमा पो 

परेछु, त्यो कारवाला मर्यो कि क्या हो ?"