sasura jwai joks

ओल्ड इज गोल्ड 
ससुरा : ज्वाँई गफ गर्नुस्न । 
ज्वाँई : खोई के गफ गरौं र ससुरा गफै आउदैन। 
ससुरा : होईन केहि कुरा निकालेर गफ गर्नुसन । 
ज्वाँई : मालाई त कुरा निकाल्नै पो आउदैन त बुवा । 
ससुरा : होईन केहि न केहि त कुरा निकालेर गफ गर्नुस । 
ज्वाँई : ससुरा यस पालि त खेतिपति पनि मजाले सप्रियो 

भित्र्याउनलाई पनि निक्कै गारो भयो फेरि एक्लै मान्छे 
अनि मैले ता स्यालको पनि पुच्छारमा हँसिय झुन्ड्याई
 दिएँ त्यसपछि त स्याल्ले पनि धान काट्यो मैले पनि 
काटेँ बल्ल बल्ल खेति भित्र्याई सकेर ससुरालि तिर आएको । 
ससुरा : अचम्म मान्दै हँ स्याल्ले पनि धान काट्छ र ? 
ज्वाँई : गफै त हो नि ससुरा