My BIRTHDAY को दिन (joks)

हरेक बर्ष झैँ यस बर्ष पनि DV नपरेपछि चलाख 
चन्द्रे बिहे गर्ने सोच बनाई केटि हेर्न गएछ । 

अनि केटिको बाउले सोदेछ - तपाई कतिको drink गर्नु हुन्छ? 
चलाख चन्द्रे - धेरै होइन वर्ष मा दुइ पल्ट मात्र 
केटि को बाऊ एकदम खुसी भएछ यो कलियुगमा पनि एस्तो 

केटा पाएकोमा अनि उत्साहित हुदै सोधेछ - कहिले कहिले ? 
चलाख चन्द्रे नम्र हुदै जबाफ दियछ - एक दिन मेरो BIRTHDAY

 को दिन र अर्को दिन BIRTHDAY नभएको दिन !!!