Today Samachar
  • design
  • Entertainment
  • Game
  • Health Care
  • Horoscope
  • jokes
  • Map
  • News
  • photo
  • Question
  • Video

kiss joks

कालेलाई ठुलै lottery परेछ अनि एउटा कपडा पसल खोल्यो ।

यस्तैमा एकदिन गोरेको बुढी कपडा किन्न कालेको दोकानमा गइछ । एउटा रातो साडीतिर देखाउदैँ: त्यो रातो साडीलाई कति हो ?

काले जिस्कदैः एक किस ।
गोरीले एकछिन सोचेपछिः ठिक छ प्याक गरिदिनुहोस ।
कालेले खुसी हुदैँ प्याक गरिदिन्छ अनिः खोइ त मेरो किस ।
गोरीः म घर गएर सासुलाई पठाइदिन्छु है..
Newer Post Older Post Home

Popular Post

Subscribe To

Posts
Atom
Posts
Comments
Atom
Comments

About Me

Unknown
View my complete profile
Onlinegandaki.tk. Simple theme. Theme images by gaffera. Powered by Blogger.