३ जना गफाडी बच्चाहरु गफगर्दा
पहिलो बच्चा:-यार हाम्रो बा ले
हलो जोत्यो भने धर्तिनै फाट्छ
यार।
दोस्रो बच्चा:- तेरो बाउ त के
हो र हाम्रो बा ले त प्लेन
उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चा:-
तिमीहरुको बाउ त के हो र,
हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ।